०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०४, २०७८

सोलुखुम्बु – सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पासो र गुलेलीसहित २ युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका ४ गुदेलका ४० वर्षीय मोतिनन्द राई र थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाका २७ वर्षीय कमल रसाईली २७ रहेका छन्।

उनीहरुलाई लुक्ला मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट २१ थान पासो र एक थान गुलेली सहित गत शनिबार पक्राउ गरिएको निकुञ्जका सुचना अधिकारी विष्णु रोकायले जानकारी दिए। उनका अनुसार निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ति टोलीले राती साढे ८ बजे राई र रसाईलीलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई निकुञ्जको हिरासतमा राखेर अनुसन्धान गरिरहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]