०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०४, २०७८

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) र कम्प्युटर अशोसिएसन नेपाल (क्यान) महासंघको सहकार्यमा २०० जनालाई निःशुल्क प्राविधिक तालिम प्रदान गरिने भएको छ।
रोजगार तथा रोजगार नभएका दुवै प्रकारका मानिसका लागि सीप तालिम कार्यक्रम सञ्चालन हुन लागेको हो ।

यस तालिम अन्तर्गत १०० जनालाई इथिकल ह्याकिङ, ८० जनालाई सीसीटीभी इन्स्टलेसन र रिपेयर तथा २० जनालाई प्रिन्टर सेटअप तथा रिपेयरको तालिम निःशुल्क प्रदान गरिनेछ ।

एक महिने लामो कार्यक्रम उद्योग/व्यवसायमा कार्यरत कामदार वा स्वरोजगार व्यक्तिहरु, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरू र कोभिड-१९ महामारीको कारण रोजगारी गुमाएका व्यक्तिलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ ।

इच्छुक व्यक्तिले कार्यक्रममा सहभागी हुनका लागि फागुन १८ गतेसम्म यहाँ क्लिक गरेर अनलाइन आवेदन दिन सक्नेछन् ।

एक महिनासम्म हरेक दिन बिहान र बेलुका गरी चार घण्टाको तालिम सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]