०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

दाङ – दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत दिने विषयमा सहमति भएपछि आज मङ्गलवार बिहानैदेखि बन्द भएकाे पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड केहीबेर अघि खुलेको छ ।

पीडित पक्षलाई नियमअनुसार पाउने क्षतिपूर्तिबाहेक थप पाँच लाख रुपैयाँ दिने, छोराछोरीलाई पढाइ दिने र श्रीमानलाई रोजगार दिने सहमति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो।

आज बिहान सवा ६ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका २ कटेशनालाकी ३५ वर्षीया डिला पौडेलको ज्यान गएको थियो । गाउँपालिकाकाे वडा नम्बर १ पाखापानीमा दूध बेच्न हिँडेकी पाैडेललाई टिपरले ठक्कर दिएकाे हाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]