०२ जेठ २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

काठमाडौं – बलात्कार मुद्दामा फरार रहेका एक युवक २४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत संखुवासभाबाट ५ वर्ष कैद र आधा अंश पीडित महिलालाई दिनुपर्ने भनी फैसला गरेको १७ वर्षपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

संखुवसभाको महालु गाउँपालिका- १ का ४० वर्षीय मिङतेम्बा शेर्पालाई सोमबार काठमाडौंको ठूलो भर्‍याङबाट सोमबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जनाएको छ ।

प्रहरीका अनुसार मिङतेम्बाले २०५४ सालमा सोही ठेगानाकी एक महिलालाई रातको समयमा खेतको काम सकेर फर्कदै गर्दा ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेको र २०६१ साल चैत १० गते जिल्ला अदालत संखुवासभाले दोषी ठहर गरेको थियो ।

फैसला कार्यान्वयनका लागि उनलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]