१७ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०९, २०७८

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सरकारको पहिलो दायित्व आम नागरिकलाई खोप उपलब्ध लगाउने रहेको बताएका छन्। सशस्त्र प्रहरी बलको २१औं स्थापना दिवसको अवसरमा गृहमन्त्री खाँणले यस्तो बताएका हुन्। उनले भने, ‘भ्याक्सिन सरकारको पहिलो दायित्व हो। ठूलो संख्यामा नेपाली जनताले खोप लगाइरहेका छन्।’

उनले कोरोना भाइरसको नियन्त्रण गर्न स्मार्ट लकडाउन गरिएको बताए। ‘भीड नियन्त्रण गरेर संक्रमितको पहिचान गर्न सरकार प्रतिबद्ध छ। सशस्त्र प्रहरी बलले पनि कोरोना रोकथाममा भूमिका खेलेको छ। सशस्त्र प्रहरी बलले विषम परिस्थितिमा पनि राष्ट्र र जनताको सुरक्षाका लागि कटिबद्ध भएर लागिरहेको छ। सीमित स्रोत र साधनका बावजुत पनि आफ्नो राष्ट्रिय दायित्व निर्वाह गर्दै आइरहेको छ,’ सम्बोधनको क्रममा उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]