२० मंसिर २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ०९, २०७८

सप्तरी – लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान २०२१ आजबाट देशभरीनै सुरु भएको छ । महिला माथि हुने हिंसा अन्त्य गर्नको लागि सुरु भएको यस अभियानलाई हरेक वर्ष २५ नोभेम्वर देखी १० डिसेम्वर सम्म १६ दिनसम्म विभिन्न क्रियाकलापहरु संचालन गरि मनाउने गरिएको छ ।

यसै अवशरमा वीरगंज महानगरपालीका तथा पर्सा जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुसंगको समन्वय तथा सहकार्यमा आ २५ नोभेम्वरको दिनमा लैंगिक हिंसा विरुद्ध र्याली तथा दिव्य यूवा क्लव र भि.एस. ओ. नेपालको साझेदारीमा संचालनमा रहेको ENGAGE परियोजना अन्तरगतका सामुदायिक स्वयम्सेवक किशोरीहरुले बाल विवाहले घर परिवार तथा किशोरी माथि पर्ने असरहरु सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।

कार्यक्रममा खड्क नगरपालिका का प्रमुख, नेपाल प्रहरी, सामुदायिक प्रहरी, GNOCC, माईती नेपाल, आफन्त नेपाल, तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यस्तै अब १६ दिन सम्म महिला तथा किशोरी माथि हुने हिंसा अन्त्यका लागि विभिन्न प्रकारका कार्यक्रम हरु संचालन गरिने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]