२० मंसिर २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन १८, २०७८

एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएलमा चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीचको खेल शुरु भएको छ ।चितवनले टस जितेर पहिला ब्याटिङ शुरु गरेको छ । लगातार चार खेलमा जित निकालेको चितव आज पनि जित निकाल्दै उच्च मनोबलका साथ प्लेअफमा प्रतिस्पर्धा गर्ने लक्ष्यमा रहेको छ ।

उता पेपरमा बलियो देखिएको भैरहवा आजको जित निकाल्दै दोस्रो स्थानमा उक्लने मौकामा हुने छ ।
चितवन सोमपाल कामीको कप्तानीमा रहेको छ भने भैरहवा शरद भेषावकरको कप्तानीमा रहने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]