१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

वीरगञ्ज – बाराको कोल्हवी नगरपालिकामा भएको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा कार चालक कोल्हवी नगरपालिका ५ का ५५ वर्षीय हरेराम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । बा १५ च ८३३० नम्बरको कार दुर्घटनामा परेको हो ।

तीव्र गतिका कारण कार कोल्हवी नगरपालिका ८ स्थित सडकबाट तल खसेर दुर्घटना हुँदा चालक भण्डारीको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]