१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

काठमाडौं – न्युरोडस्थित खिचापोरीमा रहेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामको आइएमई लुटमा संलग्न तिलक राउत र दिपुन श्रेष्ठ बानेश्वरस्थित दक्षिणकाली होस्टलमा बस्छन् ।

बुधवार राति उनीहरुहलाई खोज्दै महानगरीय प्रहरी परिसर काठमाडौंको टोली होस्टलमा पुगेको थियो । प्रहरी पुगेपछि त्यहाँ अरु ३ जना आइपुगे । उनीहरु थिए, रोल्पा घर भएका प्रशन्न मल्ल ठकुरी, सफल आचार्य र बुटवलका मिलन ढकाल ।उनीहरु पनि त्यहि होटलको अर्को कोठामा बस्थे । उनीहरुको साथमा ११ चक्की नाइट्रोभेट, १७० चक्की ट्रामाडोल, २० चक्की स्पास्मो र गाँजा फेला परेको छ ।लागुऔषध भेटिएपछि उनीहरुलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । महानगरीय प्रहरी वृत नयाँबानेश्वरले उनिहरुमाथी लागु औषध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

खुकुरी देखाएर आईएमई लुट्ने तिलक र दिपुन सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरु लागु औषध प्रयोगकर्ता हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]