२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०४, २०७७

धनगढी – विङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत कंचनपुरको कृष्णपुर नगरपालिका-५ गुलरियामा म १ ज २४३ नम्बरको विङ्गर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर डडेल्धुराको अमरगढी नगरपालिका-५ बस्‍ने ७७ वर्षीया मन्दिरा देवी पन्तको मृत्यु भएको हो । घाइते ६ जनाको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]