०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

काठमाडौं – पशुपत्ति मन्दिरमा चढाइने भेटी अब मोबाइलबाटै भुक्तानी गर्न सकिने भएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले पशुपत्ति क्षेत्रमा डिजिटल डोनेशन बक्सको सुरुवात गर्दै क्यूआर कोड स्क्यान गरेर दान गर्न सक्ने व्यवस्था गरेको हो ।पशुपत्ति क्षेत्रमा आज बैंक अफ काठमाण्डूले आयोजना गरेको डिजिटल भुक्तानी कार्यक्रममा दानपात्र बक्सको सुरुवात गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारको डिजिटल नेपाल अभियानलाई सहयोग गर्दै राष्ट्र बैंकले डिजिटल भुक्तानी जोड दिएको बताउनुभयो ।बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले सर्वसाधारणको रकम सुरक्षा र सदुपयोग गर्न पशुपत्ति क्षेत्रमा ४ स्थानमा डिजिटल दानपात्र राखिएको बताउनुभयो ।राष्ट्र बैंकको योजनाअनुसार देशैभरी समाजका सबै नागरिकको पहुँचमा पुग्ने गरि डिजिटल कारोबारको सुरुवात गर्ने पन्तले बताउनुभयो ।

पशुपत्ति दर्शन गर्न जाने भक्तजनले सहजै र सुरक्षित तरिकाले रकम भुक्तानी गर्न बैंक अफ काठमाण्डूले डिजिटल दानपत्रको सुरुवात गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]