०२ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७

रुपन्देही – रुपन्देहीमा घुस सहित सशस्त्र प्रहरीका दुइ अधिकृत पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जनालाई पक्राउ गरेको हो।विहीबार ५० हजार घुस लिएको आरोपमा उनीहरुलाई अख्तियारको बुटवल कार्यालयले पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी छन्।

काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिन उनीहरुले घुस लिएको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]