२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०६, २०७७

काठमाडौं – एभरटनलाई पराजित गर्दै म्यानचेष्टर सिटीले शीर्ष स्थानमा प्रिमियर लिगमा १० अंकको अग्रता बनाएको छ । बुधबार राति भएको लमा सिटीले एभरटनलाई ३-१ ले पारजित गरेको हो ।

एभरटनको मैदानमा फिल फोडेनले ३२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा रिचार्लिसनले घरेलु टोली एभरटनका लागि बराबरी गोल फर्काए । पहिलो हाफको खेल १-१ को बराबरी भएपनि दोस्रो हाफमा सिटीले दुई गोल गर्‍यो ।

६३औं मिनेटमा रियाद महारेज र ७७औं मिनेटमा बर्नार्डो शिल्भभाले गोल गरेपछि सिटीले सहज जित हात पारेको हो ।

जितपछि २४ खेलबाट ५६ अंक जोडेको लिग लिडर सिटीले दोस्रो स्थानमा रहेको छिमेकी क्लब म्यानचेष्टर युनाइटेडमाथि १० अंकको अग्रता बनाएको छ । समान खेलबाट युनाइटेडको ४६ अंक छ । एभरटन २३ खेलबाट ३७ अंकहित सातौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]