०२ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

काठमाडौँ जिल्ला अदालतमा इजलास अधिकृत र फाँटका कर्मचारीबीच झगडा भएको छ । न्यायाधीशकै सामुन्ने भएको मुक्का हानाहानमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएका छन् र

नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला र शर्माबीच हात हालाहाल भएको हो ।अदालत स्रोतका अनुसार यसअघि भइसकेको आदेशको बेहोरालाई लिएर शर्मा र बाँस्तोलाबीच हात हालाहाल भएको हो । अदालतका स्रेस्तेदार भीमबहादुर निरौलाले घटना भएको बताउँदै अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, “घटना भएको छ । अदालतको १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको सामुन्ने उक्त घटना भएको हो । सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुईबीच झगडा भएको हो ।

झगडाले केही समय अन्य इजलास पनि प्रभावित भएको खबर गोरखापत्र दैनिकमा छापिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]