२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २७, २०७७

काठमाडौँ — बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको अनुसन्धान गर्न र दोषीमाथि कानुनी कारबाही गर्न भन्दै विद्यार्थीहरुले दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । उनीहरुले १२ कक्षामा अध्ययनरत भट्टलाई सम्झँदै कीर्तिपुरको नयाँ बजार र घडी भवन, स्ववियू कार्यालय अगाडि दिप प्रज्वलन गरेका हुन् ।

नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति र विद्यार्थीको समूह(डब्लुएफए)ले भागरथी भट्टका हत्यारा पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै यी दुई ठाउँमा दिप प्रज्वलन गरेका हुन् । यसका साथै महिला हिंसाका अन्य घटनाको न्यायिक प्रक्रियामा कोही कसैले प्रभावित नगरुन भन्दै उनीहरुले विभिन्न किसिमका नारा लेखिएका प्लेकार्ड प्रदर्शन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]