२८ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन्।

आइतबार ‘असंवैधानिक संसद् विघटनका सन्दर्भमा ट्रेड युनियनको भुमिकाबारे श्रमिक भेला’ मा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठा र आस्था कमजोर भएको बताएका हुन्।ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको प्रतिबद्धतासमेत कमजोर भएको र माक्र्सवादलाई अवसरवादको रुपमा बुझी आफ्नो स्वार्थको साधन बनाउन चाहेको उनको भनाइ छ।अध्यक्ष नेपालले आफुहरुको संविधानप्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताए। संविधानलाई जोगाउँदै, हुर्काउँदै अगाडि बढाउने उनको भनाइ छ।

अध्यक्ष नेपालले आफुहरुले कुर्सीको हानाथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेकाले आफुहरुको बाटो सही रहेको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]