१९ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २१, २०७७

सत्तारुढ नेकपाको विवाद अब व्यक्तिगत चरित्र हत्याको तहमा झर्न थालेको छ। एकअर्काबीच तल्लोस्तरमा झरेर आरोप प्रत्यारोपमा उत्रिरहेका बेला केपी ओलीनिकट अखिल नेपाल महिला संघ (ओली समूह) ले नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्री राम बहादुर थापा बादललाई ज्ञापन पत्र बुझाएको छ ।

उनीहरुले बुझाएको ज्ञापन पत्रमा यही माघ १६ गते गोरखाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको आरोप लगाइएको छ। पत्रमा उनीहरुले झाँक्रीलाई पक्राउ गर्न माग गरेका छन्। राष्ट्रपति संस्था र त्यसमा आसिन भण्डारीको चरित्र हत्या गर्दै लाञ्छना र गाली वेइज्ज्ती गरेकाले पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरिएको संघकी नेतृ सुजिता शाक्यले बताइन्।ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले कानुन बाहिर गएर गरिने जुनसुकै काम कारबाहीको भागिदार हुने बताउँदै राष्ट्रपति संस्था र व्यक्तिमाथि अशोभनीय आरोप लगाउनेमाथि कारबाही हुने बताएका छन्।

सत्तारुढ नेकपाको विवाद अब व्यक्तिगत चरित्र हत्याको तहमा झर्न थालेको छ। एकअर्काबीच तल्लोस्तरमा झरेर आरोप प्रत्यारोपमा उत्रिरहेका बेला केपी ओलीनिकट अखिल नेपाल महिला संघ (ओली समूह) ले नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्री राम बहादुर थापा बादललाई ज्ञापन पत्र बुझाएको छ ।उनीहरुले बुझाएको ज्ञापन पत्रमा यही माघ १६ गते गोरखाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको आरोप लगाइएको छ। पत्रमा उनीहरुले झाँक्रीलाई पक्राउ गर्न माग गरेका छन्। राष्ट्रपति संस्था र त्यसमा आसिन भण्डारीको चरित्र हत्या गर्दै लाञ्छना र गाली वेइज्ज्ती गरेकाले पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरिएको संघकी नेतृ सुजिता शाक्यले बताइन्।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले कानुन बाहिर गएर गरिने जुनसुकै काम कारबाहीको भागिदार हुने बताउँदै राष्ट्रपति संस्था र व्यक्तिमाथि अशोभनीय आरोप लगाउनेमाथि कारबाही हुने बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]