२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

सल्यान । मादकपदार्थ सेवनगर्ने पैसा नभएपछि सल्यानमाआफ्नै घरमाचोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमाचोरी गरेको आरोपमा दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमादार्मा गाउँपालिका २ मेलटाकुरीका २८ वर्षीय लालबहादुर सुनार, बनगाड कुपिण्डे नगरपालिका ५ को २७वर्षीय मेघराज साहु र चोरीका गरगहनाकिन्ने सिद्ध कुमाखगाउँपालिका ३ ढोरचौरमा सुन पसलगर्दै आइरहेका ३० वर्षीय विर बहादुर विकरहेको जिल्लाप्रहरी कार्यालय सल्यानले जनाएको छ ।सुनारले ६ आनाका सुनकानमालगाउने बाली, १५ हजार रुपैयाँ बराबरको मोबाइल र साहुले एक तोला सुनको सिक्री, एक तोलाकै सुनको बाला, नागरिकताको प्रमाण पत्र र लत्ताकपडा चोरी गरेको प्रहरी प्रमुखगोबिन्दथापाले बताउनु भयो ।मादकपदार्थ सेवनगर्न परिवारले पैसा नदिए पछि आफ्नै घरमाचोरी गरेको बयानदिएको उहाँले बताउनु भयो ।

पक्राउ परेकातीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानकाभइरहेको प्रहरी प्रमुखथापाको भनाई छ ।चालु आर्थिक वर्ष २०७७-०७८ को ६ महिनामा ६ वटा चोरीका घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]