२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १९, २०७७

काठमाडौँ – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । लिगमा आज विराटनगर महानगरपालिका र त्रिभुवन आर्मी क्लब तथा एपीएफ क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका प्रतिष्पर्धा गर्न लागेका हुन् । दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

विराटनगर र आर्मीबीचको खेल बिहान साढे ११ बजे शुरु हुनेछ । चार खेल मध्ये दुईमा जित, एकमा बराबरी र एकमा हार ब्यहोरेको विराटनगर तालिकाको सातौं स्थानमा छ।

यस्तै आजै एपीएफ र चौदण्डीगढी नगरपालिकाबीचको खेल दिउँसो साढे २ बजे हुनेछ । अहिलेसम्म खेलेका पाँच खेलमा पाँचौं खेल जितेको एपीएफ आज पनि जित निकाल्दै अपराजित यात्रा कायमै राख्न चाहन्छ । चौदण्डीगढी भने अहिलेसम्म खेलेका चार खेलमा नै हार ब्यहोर्दै तालिकाको पुछारमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]