१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १८, २०७७

वीरगंज : भारतबाट अवैध रुपमा भित्र्याइएको चार हजार ब्रोइलरको चल्ला नष्ट गरिएको छ। पर्सा प्रहरीले बेवारिसे अवस्थामा चल्ला बरामद गरी नष्ट गरेको हो।

प्रहरी टोलीले बर्ड फ्लु फैलिएको अवस्थामा सीमा क्षेत्रमा कडाई गरेपछि वीरगंज-२४ रामगढवास्थित तिलावेपुलव नजिकै व्यवसायीहरुले चल्ला फालेर भागेका थिए। जिल्ला प्रहरी कार्यालय पर्सा तथा पशु क्वारेन्टाइन सिर्सियाको संयुक्त टोलीले खाल्डोमा पुरेर उक्त चल्ला नष्ट गरेको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]