२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १७, २०७७

काठमाडौँ -नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड (नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन निश्चित भइसकेको बताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत विरोधसभामा सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीको पतन निश्चित भएको छ। ओलीका फुर्ति हावामा उडिसकेको छ ।’

निर्वाचन आयोगको पत्रपछि ओलीका म्यादी प्रहरी जस्ता केन्द्रीय सदस्यहरूको हिस्स बुढी खिस्स दाँत जस्तै भएको बताए ।
अध्यक्ष नेपालले ओलीका म्यादी केन्द्रीय सदस्यको बिजोक भएको बताए ।

ओलीले संसद विघटनपछि पार्टी दुई समूहमा विभाजन हुँदा ११ सय नयाँ केन्द्रीय सदस्य थपेका थिए । निर्वाचन आयोगले दुबै समूहका पछिल्लो निर्णयलाई मान्यता नदिएपछि केन्द्रीय सदस्यको वैधानिक सकिएको थियो । ओलीको पछि लागेकाहरूले गल्ती सच्चिएर फर्कन आग्रह गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]