२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – सानो असावधानीले पनि ठूलो दुर्घटनाको शिकार बन्नुपर्ने हुन्छ । साना बालबालिकालाई एक्लै छाड्दा ज्यान नै गुमाउनुपरेका घटना हामीलाई थाहा छ । पोखरामा नाला छेउमा खेल्न जाँदा बच्चाहरु बगेका छन्, होलीमा छतबाट लड्न पुगेको छ । सडकमा निस्कँदा गाडीहरुले किचेका छन् । यस्तै घटना फेरि दोहोरिएको छ ।पछिल्लो समय किशोरकिशोरीको लत बनेको सामाजिक सञ्जाल टिकटकको कारण पोखरामा बालिकाको ज्यान गएको छ । टिकटक भिडियो बनाउने क्रममा अचानक लड्न जाँदा बालिकाको ज्यान गएको प्रहरीले जानकारी गराएको हो ।

गत माघ ११ गते आइतवार पोखरा महानगरपालिका-१४ मनकामनाटोल बस्ने ८ वर्षकी प्रनिषा बाँनिया घरको छतमा बसेर टिकटक बनाउने क्रममा अचानक लड्न पुगिन् । प्रहरीका अनुसार उनी गम्भिर घाइते भइन र पोखराको अमरसिंहचोक स्थित पार्कल्याण्ड अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]