२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – अनौपचारिक रुपमा विभाजित नेकपामा आफ्नो समूहको अध्यक्ष रहेका माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूलाई जेल हाल्न चाहेको बताएका छन्। बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा उनले ओलीको कार्यशैलीको चर्चा गरेका हुन्।

‘ओलीले अब म एक्सनमा जान्छु भनिरहेका थिए। पहिले मलाई र पछि प्रचण्डजीलाई जेलमा कोच्ने उनको योजना थियो’, नेपालले भने, ‘केही विषय पाएको भए अहिलेसम्म जेलमा कोचिसक्थे।’नेपालले ललिता निवास प्रकरणमा थोरै पनि कमजोरी भेटेका भए आफूलाई जेलमा कोचिसक्ने नेपालको भनाइ छ।नेपालले आफूहरुको बारे पार्टीभित्र र बाहिर विभिन्न भ्रम फैलाइएको भन्दै ती सही नभएको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]