२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०२, २०७७

सप्तरी – सप्तरीको कन्चनरुप नगरपालिका वडा न. १२ स्थित लोकमार्गमा आज म्याजिक र फुलडाला ट्रक एक आपसमा ठोकिँदा चार जना घाइते भएका छ्न ।

पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको को १ ज ३०७३ नम्बरको म्याजिक र पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना ५ ख २५१३ नम्बरको फुलडाला ट्रक एक आपसमा ठोकिँदा चालक सहित ४ जना घाइते भएका हुन ।घाइते हुनेहरुमा उदयपुरकाे बेलका नपा ५ रामपुर निवासी म्याजिकका चालक १९ बषिृय हरिबहादुर सार्की , सोही नगरपालिका वडा न. ४ रामपुरका १३ बर्षिय अबिशेक पौडेल , कन्चनरुप १२ रुपनगरकी ३५ बर्सिय संचिता ( राधा ) आचार्य र कन्चनरुप नगरपालिका वडा न.११ का ५२ बर्षिय मैकर चौधरी रहेका छ्न ।

उनिहरुको स्थानीय धर्मेश्वर हस्पिटल मा उपचार गराइ थप उपचारका लागि बिराटनगर लागिको छ ।यता ट्रक र म्याजिक्लाइ नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय कंचनपुर मा राखिएको प्रहरिले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]