२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २९, २०७७

सप्तरी – सरकारले कोरोना संक्रमण रोकथामका लागि हल सञ्चालन तथा अनुगमन मापदण्ड–२०७७ सार्वजनिक गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १९ बुँदे सञ्चालन तथा अनुगमन मापदण्ड सार्वजनिक गरेको छ ।१९ बुँदे मापदण्डमा अनलाइन बुकिङ सहज बनाउने, काउन्टरमा टिकट काट्दा भौतिक दूरी कायम राख्नुपर्ने, हलभित्र दर्शकलाई प्रवेश गराउँदा तापक्रम नाप्नुपर्ने, मास्क लगाएर मात्रै हलमा प्रवेश गर्नुपर्ने लगायत उल्लेख छ ।

गत पुुस २६ गते मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै देशैभरका हल सञ्चालन गर्न अनुमति दिएको थियो । त्यसपछि सञ्चार मन्त्रालयले हलमा मापदण्ड पालना भए/नभएको अनुगमन गर्न सहसचिवको संयोजकत्वमा चलचित्र विकास बोर्डका अध्यक्ष सदस्य रहने गरी अनुगमन समिति पनि गठन गरेको छ ।मापदण्डमा हल सञ्चालनका बेला स्वास्थ्यकर्मी नियमित रूपमा हलमा उपस्थित हुनुपर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]