२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चाबहिलमा ट्राफिक प्रहरीले प्रतिनिधि नखटाउँदा सवारीसाधन चालक लाइसेन्सका सबै परीक्षा स्थगित गरिएका छन् ।

यातायात कार्यालयले सोमवार एक सूचना प्रकाशित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रतिनिधि नपठाउने जानकारी आएकाले अर्काे सूचना प्रकाशित नहुँदासम्मको लागि लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरिएको जनाएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले सोमवार काठमाडौं उपत्यकाभरि विभिन्न समूहका विरोधका कार्यक्रम तोकिएकाले १ दिनका लागि प्रतिनिधि पठाउन नसकिने जानकारी यातायात कार्यालयलाई गरिएको बताए । ‘हाम्रो जनशक्ति राजधानीको ट्राफिक व्यवस्थापनमा खटिनुपर्नेछ, त्यसैले प्रतिनिधि पठाउन नसकिएको हो,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]