२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०५, २०७९

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

उक्त उपमहानगरमा माओवादीका राजन पौडेल निर्वाचित भएका हुन् । उनलाई गठबन्धनको साथ थियो ।

पौडेलले १८ हजार ७ सय ४३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी सरस्वती चौधरीले १७ हजार ७ सय ७९ मत पाइन् । यस्तै लोसपाको मेयर उम्मेदवार सञ्जय साहले पाँच हजार ३८२ मत ल्याएका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । उपमेयरमा एमाले उम्मेदवार भोला अधिकारी १७ हजार ४ सय ९२ मत ल्याएर निर्वाचित भए । उपमेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी काङ्ग्रेसकी मेघा शाही १५ हजार ८ सय ४२ मत मात्र ल्याएकी छन् ।

लोसपाको तर्फबाट उपमेयर उम्मेदवार बिपी मोक्तानले पाँच हजार २७ मत पाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]