२९ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २५, २०७९

चोरी आरोपमा प्रहरीले काठमाडौंको बालाजुबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–४ घर भएका ३० वर्षीय सूर्य पुतुवार र धादिङको गंगाजमुना गाउँपालिका–३ घर भएका १८ वर्षीय मनोज थापा छन् ।

उनीहरुले ३ महिनाअघि माछापोखरीको एउटा घरबाट ल्यापटप, मोवाइल र नगद चोरेका थिए । आरोपीहरुले चोरेको सामान प्रहरीले बरामद गरेको छ । उनीहरुको साथबाट चोरीका इलेक्ट्रिक सामान फेला परेको हुनाले मोवाइल, ल्यापटप र क्यामरा हराउनेहरूले प्रहरी वृत बालाजुमा सम्पर्क गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले आग्रह गरेको छ ।

आरोपीहरुमाथि चोरी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]