२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १७, २०७८

नेपालगन्ज – बाँकेको भेरी अस्पतालमा नेपालगन्जमा उपचारको क्रममा कोरोना सक्रमितको मृत्यु भएको छ । रुकुम पश्चिम आठबीसकोट नगरपालिका वडा नम्बर ६ का ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार माघ १५ गते भेरी अस्पतालमा पीसीआर गरिएका उनलाई १६ गते भर्ना गरिएको थियो । उनको सोमबार मृत्यु भएको हो ।

उनले कोरोना भाइरस विरुद्धको कुनै खोप लगाएका थिएनन् । यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४ सय ४१ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]