२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १५, २०७८

नेपालगञ्ज – बाँकेमा शनिबार ९० जना काेराेना भाइरस संक्रमित डिस्चार्ज भएका छन्।

कोरोना लागेका ४९ जना महिला र ४१ जना पुरुष डिस्चार्ज भएका हुन्।

शनिबार नै जिल्लाका तीन वटा ल्याबमा गरिएको परीक्षणमा ७७ जना संक्रमित थपिएका छन्।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा ५६ मा ३० जना, कोहलपुर मेडिकल कलेजमा ५१ मा ३३ जना र वागेश्वरी ल्याबमा २८ जनाको परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको छ।

बाँकेमा सक्रिय संक्रमितको संख्या ८७७ पुगेको छ। अस्पतालमा दुई जना सिकिस्त, ३३ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]