२३ फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १२, २०७८

मोरङ – राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ को महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छिन्।
बुधबार भएको निर्वाचनपछि गरिएको गणनाका क्रममा नेकपा एकीकृत समाजवादीकी राईले ४६३२ मतभार हासिल गरेकी छिन्।

उनको प्रतिद्धन्दी एमालेकी सुमित्रा भण्डारीले ४३६२ मतभार हासिल गरेकी छिन्।
सुमित्रालाई प्रदेश सांसदतर्फ ३८ र स्थानीयतर्फ १ सय ४१ जनाको मत परेको छ।
त्यसैगरी राप्रपाकी रञ्जु विष्टले १२० मतभार रहेको छ।

यद्धपि निर्वाचन कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी नै रहेको छ।
त्यसैगरी हाल खुला पुरुष र अल्पसंख्यक वा अपांगतर्फका मतगणना जारी रहेको निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिएका छन्।

खुला पुरुषतर्फ दलीय गठबन्धनबाट खुलातर्फ कांग्रेसका गोपाल बस्नेत, एमालेबाट गुरु बराल र राप्रपाका अमर विष्ट बीच स्पर्धा छ।

त्यसैगरी अल्पसंख्यक वा अपांगतर्फ जसपाका हेमराज राई र एमालेका सोनाम ग्याल्जेन शेर्पाबीच स्पर्धा छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]