२७ मंसिर २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १२, २०७८

काठमाडौँ – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले आफुलाई संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । लक्षण सामान्य रहेको भन्दै आइसोलेसनमा बसेको पनि उनले बताएका छन् । आफ्नो सम्पर्कमा रहेका अरुलाई पनि परीक्षण गराउन उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]