०६ चैत्र २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १२, २०७८

सप्तरी – भारतको उत्तर प्रदेशमा चुनावी सरगर्मी बढ्दै गइरहेसँगै राजनीतिक दलहरूले उम्मेदवारको सूची प्रकाशित गरिरहेका छन् ।

मंगलवार अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी (सपा) ले ३९ उम्मेदवारको सूची सार्वजनिक गरेको छ, जसमा बलात्कारको आरोपमा जेलमा रहेका गायत्री प्रजापतिकी पत्नी महराजी प्रजापतिको नाम समेत समावेश छ ।

सपाले महराजीलाई अमेठी सीटबाट उम्मेदवार बनाएको छ । उनका पति गायत्री बलात्कारको आरोपमा जेलमा रहेका छन् ।

यस्तै सपाले पूर्व मन्त्री रघुराज प्रताप सिंह ‘राजा भैया’विरुद्ध १५ वर्षपछि उम्मेदवार उतारेको छ । राजा भैयाविरुद्ध कुंडा नगर पञ्चायतका पूर्व अध्यक्ष गुलशन यादव मैदानमा उत्रिने भएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ गोरखपुर क्षेत्रबाट विधानसभा चुनाव लड्ने भएका छन् । योगी यसअघि गोरखपुरबाटै लोकसभा चुनाव लड्दै आएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]