०९ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १०, २०७८

काठमाडौं – एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ मुनाफा गरेको .छ । जुन मुनाफा अधिल्लो वर्षको तुलनामा ६.०४ प्रतिशतले बढि हो ।

अघिल्लो वर्ष यसैअवधिमा यसले १ अर्ब ६१ करोड ३९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरणयोग्य नाफा ८७ करोड ४१ लाख ६ हजार रुपैयाँ रहेको छ ।

बैंकको सञ्चालन नाफा ५.३८ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २९ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी भने ५.३७ प्रतिशतले घटेर २ अर्ब ७१ करोड ५५ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६४ पैसा छ ।

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]