२१ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०४, २०७८

सप्तरी – डाक्नेश्वरी नगरपालिकामा सोमवार देखि सप्तरी प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र स्वास्थ्य प्रमुख दुनिया लाल यादवकाे एन टी जिन परिक्क्षण बाट हेल्थ डेक्कस सुचारु गरेका छन।
त्यसतै सप्तरीका सम्पुर्ण सुरक्षा निकाय तथा बिभिन्न सरोकारवाला ,स्थानीय जन प्रतिनिधि र स्थानीय बासिन्दाहरूकाे उपस्थित मा लागु हुनेगरी सप्तरीसँगको सीमामा कुशाहा छोटी भन्सार कार्यालय सप्तरी नाका बाट पैदल यात्रुहरूको आवतजावत दिनहुँ हुने गरेपछि यस सिमा क्षेत्रमा तेस्राे लहरकाे उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारीहरूले जानकारी गराए।
सप्तरीका नेपाल-भारत सीमाका विभिन्न नाका पुगेका के छ खबर संवाददाताहरूका अनुसार आवतजावत खुला रहेका नाकामा शरीरको तापक्रम नापेर मात्र मानिसहरूलाई आवतजावत गर्न दिइएको छ भने उच्च तापक्रम तथा लक्ष्ण भएका ब्यक्तिहरूलाई एन टी जिन परिक्षण अन्य स्वास्थ्य सम्सया बारे जानकारी गराउने काम समेत गरिरहेकाे जानकारी गराए।


तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]