०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

काठमाडौं – सिंहदरबार परिसरभित्र प्रवेश गर्न जारी गरिएको सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरिएको छ।

शाखा अधिकृत गोपाल श्रेष्ठले बुधबार एक सूचना जारी गर्दै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरिएको जानकारी दिएका हुन्।

सूचनामा अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरेर सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिएर सम्बन्धित निकायबाटै जारी गर्ने बताइएको छ।

तर, सरसफाईसँग सम्बन्धित व्यक्तिहरुको हकमा पहिला नै जारी भएका पास, अस्थायी परिचयपत्रहरुबाट नै प्रवेश दिइने छ। पत्रकारहरुको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिइने सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]