११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन १२, २०७८

जनकपुरधाम – जनकपुरधामको अस्पताल रोडमा रहेको एक कपडा पसलमा भिषण आगलागी भएको छ ।

रामानन्द चौकबाट प्रादेशिक अस्पताल जाने बाटोमा रहेको महारानी वस्त्रालयमा मंगलबार करिब १२ बजेतिर आगलागी भएको हो । विद्युत सर्ट भएर आगीलागी भएको पसल संचालकको एक जना आफन्तले बताए ।

आगलागीबाट पसलमा रहेको सम्पूर्ण कपडा जलेर नष्ट भएको छ । आगलागीबाट लाखौको क्षती भएको छ । दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाईएको थियो । थप जानकारी आउन बाकी।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]