२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०७, २०७८

वीरगञ्ज बाट ६० लाख मुल्यको भन्सार छली का समान र ट्रक सहित ट्रक चालक पक्राउ परेका छन् ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ लाल बङ्गला अगाडिबाट ना.रख ९७३७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको र चेकजाँच गर्दा ट्रकमा बिलबिजक नभएको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।

मेडिकल सामान र खुद्रा सामानहरू जनकपुर लग्ने क्रममा सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।प्रहरी ले ट्रक चालक लाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का परमानन्द प्रसाद कुर्मी रहेका छन् ।

ट्रक र सामानको मूल्य ६० लाख निर्धारण गरिएको र बरामद सामान , ट्रक तथा कुर्मी लाई आवश्यक कारवाईको लागि राजस्व अनुसन्धान पथलैयामा बुझाएको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]