०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन ०६, २०७८

स्याङ्जा – प्रहरीले स्याङ्जा सदरमुकामस्थित मुख्य बजारबाट २ हजार लीटर घरेलु मदिरा नष्ट गरेको छ। मदिरालाई खाडलमा पोखेर नष्ट गरेको हो।

पुतलीबजार नगरपालिका १ स्थित मुख्यबजारका केही होटल तथा पसलबाट ती मदिरा नियन्त्रणमा लिई नष्ट गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै होटल पसलको अनुगमन गर्दा कानूनतः अवैध मानेको घरेलु मदिरा भेटेपछि नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधी लगायतका रोहवरमा नष्ट गरेको हो। घरेलु हिंसा न्यूनीकरण र नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दे प्रहरीले अभियानलाई तीव्रता दिएको जनाएको छ। घरेलु मदिरा नियन्त्रणका लागि प्रहरी अधिकृतसहितको टोली खटाएको प्रवक्ता अधिकारीले जानकारी दिए।

घरमा उत्पादित घरेलु मदिरालाई राज्यले अबैध मानेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]