०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०५, २०७८

सुनसरी – सुनसरी वराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ वर्षीय ममनी देवी खत्वेको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

हिजो दिउसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा घाँस काट्ने क्रममा अचानक वन्यजन्तु आरक्षणबाट आएको जङ्गली हात्तीले उनिलाई शरीरको विभिन्न भागमा कुल्चिएर घाइते बनाएर हात्ती भागेको थियो ।

घाइते खत्वेलाई स्थानीयले घर तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]