११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०५, २०७८

सीएनएन – जलवायु परिवर्तनले जीवजन्तुहरुमा उत्पन्न दबाबको प्रतिक्रिया स्वरुप केही पशुपन्छीहरुको शरीरको आकार फेरिँदै गएको नयाँ रिसर्चमा पत्ता लागेको छ ।

यसमा जीवहरुको चुच्चो, खुट्टा र कान ठुल्ठुलो हुँदै गइरहेको पाइएको छ । पृथ्वीको तापमान बढ्दै गएकाले शरीरको तापमान नियमिततामा सुधार ल्याउन । विशेषगरी चराचुरुङ्गीहरु यसबाट प्रभावित भइहेको अष्ट्रेलियाको डिकन युनिभर्सिटीकी खोजकर्ता सेरा राइडिङ बताउँछिन् ।उनीहरुले अनुसन्धान गरेका मध्ये तीस भन्दा बढी प्रजातिका जीव जन्तुमा खुट्टा ठूलो हुने या आकार परिवर्तन भइरहेको पाइएको हो । जस्तै अष्ट्रेलियामा सुँगाको प्रजातिको चुच्चो ४ देखि १० प्रतिशतसम्मले वृद्धि भएको पत्ता लागेको हो ।सेरा भन्छिन्, “हामीले विभिन्न प्रजातिको हात खुट्टाको आकार ठूलो भइरहेको देखेका छाौँ तर वातावरण यत्तिकै अवस्थामा खस्कदै जाने हो भने उनीहरु कसरी त्यससँग सन्तुलन मिलाइरहन्छन् भन्ने कसैलाई थाहा छैन ।

छोटो समय अवधिमै जीवजन्तुहरुमा ठुल्ठुला शारीरिक परिवर्तन आउनुलाई असामान्य र चिन्ताजनक मानिएको छ । यसमा गर्मी ठाउँमा बस्ने प्रजातिहरुको प्वाँख , चुच्चो लगायत ठूलो हुने गर्दछ । यसले उनीहरुलाई शरीरको तापमान नियन्त्रित गर्न मद्दत गर्दछ । तर यससँगै तिनको शरीरको आकार भने सानो हुँदै जान्छ । किनकी शरीर सानो हुँदा कम तातो गर्दछ ।

अमेरिकाको हालैको एक अध्ययनमा पनि ५२ प्रजातिका चराहरुको आकार पछिल्लो चार दशकमा घट्दै गएको पाइएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]