११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन ०४, २०७८

कोल्टी – बाजुराको कोल्टीस्थित एक बोर्डिङ स्कुलका शिक्षक मृत फेला परेका छन्। बुढीनन्दा नगरपालिका–२ कोल्टीस्थित सुजन बोर्डिङ स्कुलका शिक्षक मृत फेला परेका हुन्।

कञ्चनपुरको पुनर्बास नगरपालिका–५ ‘ग’ गाउँ घर भइ सुजन बोर्डिङ स्कुलमा पढाउँदै आएका ३५ वर्षीय गणेश रेग्मी आइतबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। उनीको बुढीनन्दा नगरपालिका–१ सेरकोट चौरबाट करिब १५० मिटर टाढा कोदोबारीमा मृत फेला परेका प्रहरीले जानकारी दिएको छ।

कसैले हत्या गरेर उनको शव कोदो बारीमा फालेको आशंकमा अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]