१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन ०४, २०७८

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। पहिरो निरिक्षणमा गएको समयमा उनलाई सार्वजनिक रुपमा बाढी पहिरो पिडितले मुक्का हानेका हुन् ।

बुटवलको ज्योतिनगरमा गएको पहिरो रोकथाममा पहल नगरेको र पीडित जनतालाई राहत नदिएको भन्दै मेयर सुवेदीलाई मुक्का प्रहार भएको बताईएको छ । घटनाको भिडियो यतिबेला सामाजिक संजालमा भाईरल भईरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]