११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ०३, २०७८

इटहरी – मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा आफ्नै घरको चौथो तलाबाट हामफालेकी एक युवतिको गएराति मृत्यु भएको छ ।

मृत्यु हुनेमा १८ वर्षीया रुवि मुखिया रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार राति करिब ८ः३० बजे चौथो तलाबाट हामफालेकी मुखिया गम्भीर घाइते भई उपचारार्थ विराटनगरस्थित न्युरो अस्पतालमा लगिएकोमा उपचारका क्रममा राति करिब ९ः४५ बजे उनको मृत्यु भएको हो ।

युवतिले आफ्नै घरबाट हामफाल्नुको कारण खुल्न नसकेको जनाउँदै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]