१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ०३, २०७८

ताप्लेजुङ – संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ ।

पाथीभरा याङवरक १ नाङखोल्याङका हर्कबहादुर राई फुङलिङ नगरपालिका ३ का प्रेम लिम्बू भन्ने प्रेम एभेङ र चाउरे मिङमा भन्ने कुमार शेर्पाको बाकी कैद मिनाहा भएको छ । कारागार प्रमुख कुलेन्द्र खवासका अनुसार तीनैजना कर्तव्य ज्यान मुद्दामा कैद सजाय तोकी ५० प्रतिशत भुक्तान गरेका हुन । १० वर्ष तोकिएका राईले ५ वर्ष १ महिना, २ वर्ष तोकिएका एङदेनले १ वर्ष ८ दिन र १० वर्ष तोकिएका शेर्पाले ६ वर्ष नौ महिना कैद भुक्तान गरेको खवासले बताए ।

कारागारमा असल चालचलन भएका र आधा कैद भुक्तान गरेकालाई छुटका लागी सिफारिस गर्ने प्रचलन रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]