०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन ०२, २०७८

सिन्धुपाल्चोकमा खोलामा डुबेर ५५ वर्षीया महिलाको मृत्यु भएको छ। इन्द्रावती गाउँपालिका वडा नम्बर ५ माझी बगरस्थित इन्द्रावती खोलामा ५५ वर्षीया जुना सार्की मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।

उनी गत सोमबार पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ स्थित छोरी पार्वती र नातिनीलाई घरमा पुर्‍याउन गएकी थिइन्। त्यहाँबाट उनी आफ्नो घर जान्छु भन्दै निस्किएकी थिइन्। तर बिहीबार सम्म पनि फर्किएनन्।

नफर्किएपछि प्रहरीलाई खबर भएको थियो। प्रहरीले खोज्ने क्रममा शुक्रबार उनको शव इन्द्रावती खोलामा फेला परेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धान गरी शव परिवारलाई बुझाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]