०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन ०२, २०७८

रौतहट – रौतहट मा मोटरसाईकल सहित १ जना चोर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले रौतहटको गौर नगरपालिका वडा नम्बर ३ वि.पी.चोक स्थित ना.५२ प-१५९८ नम्बरको पल्सर मोटरसाईकल टिकुलीया पेट्रोल पम्प नजिकबाट चोरी गरी ल्याउदै गरेको अवस्थामा मोटरसाइकल सहित एक जना लाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ५ वस्ने वर्ष १९ को रुपक झा रहेको प्रहरी ले जनाएको छ ।उनलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरी ले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]