१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, भाद्र ३१, २०७८

कञ्चनपुर – कञ्चनपुरमा नहरमा डुबेर एक युवकको ज्यान गएको छ। बुधबार बेदकोट नगरपालिका १० बस्ने ३५ वर्षीय लक्ष्मण पन्त डुबेर बेपत्ता भएका थिए।

खोजी गर्ने क्रममा उनको शव बिहीबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएका छ। बेदकोट नगरपालिका स्थित दैजी–बेलडाँडी सडक खण्डसँगै रहेको नहरमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]