१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ३०, २०७८

काठमाडौं – कांग्रेसले थप आठ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएकाे छ । क्रियाशील सदस्यता विवाद देखिएका काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा र कैलालीको विवाद टुंग्याएकाे हो ।

निर्वाचन समितिका अनुसार विवाद टुंगिएका जिल्लाको क्रियाशील सदस्यताको नामावली आजै साँझसम्म वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ । बाँकी १३ जिल्लाको पनि क्रियाशील सदस्यता विवाद छिट्टै टुंग्याउने क्रियाशील टुङ्ग्याउन गठित कार्यदलले जनाएकाे छ ।

कांग्रेसको हालसम्म ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । क्रियाशील सदस्यता विवाद देखिएका बाँकी २१ जिल्लाको वडा अधिवेशन असोज ६ गतेलाई तोकिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]