फाईल फोटो
KChhaKhabar
सुनसरी- इनरुवामा रहेको बालमन्दिर मा.वि.मा मङ्गलबार आयोजना गरिएको बाल दिवस कार्यक्रममा सहभागी बालबालिकाहरु । कोरोनाको जोखिमका कारण लामो समयपछि विद्यार्थीहरु विद्यालयमा भौतिक रुपमै उपस्थित भए का हुन् । रासस